ललितपुरको भनिमण्डलमा नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ।त्यसो त यो जारी बैठकको अन्तिम दिन भएको नेताहरूले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रतिवेदनमा बोल्न बाँकी १४६ जनाले धारणा राखेपछि बैठक आजै सकिने एमालेले जनाएको छ।
Posted inSamachar
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल

