पार्टी विधानका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रष्तुत हुने विधानको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची छ। पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितीका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटव्यूरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा गर्नेछन्। एमाले सचिवालय र पोलिटब्युरो
Posted inSamachar
एमाले केन्द्रीय कमिटी बैठक आज, बोल्नेलाई ३ मिनेट मात्रै समय

