बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।बहुविवाहको मुद्दामा ३ वर्ष पहिले नै अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र ५ हजार रुपैयाँ जरीवाना तोके पनि शक्तिको आडमा अदालतलाई अटेर गर्दै बसिरहेका थिए। तर मंगलबार उनलाई सजाय भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिस
Posted inSamachar
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

