नेकपा एमालेको कोसी प्रदेश कमिटी बैठक धनकुटामा सुरु भएको छ।पार्टी सङ्गठन सुदृढीकरण, संरचना परिमार्जन, वार्षिक कार्य योजना, बजेट र सदस्यता प्रणालीमा सुधारबारे विस्तृत छलफल गर्न बैठक केन्द्रित भएको छ। मङ्गलवार सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ‘मिसन–८४’ अभियानलाई अगाडि बढाउने, महिलाको क्षेत्रमा क्रियाशीलता र पहुँच विस्तार गर्ने, युवालाई रोजगारी, व्यवसाय र इमानदारितासँग जोडेर पार्टी र सङ्गठन परिचालन गर्न सबैलाई आग्रह ग
Posted inSamachar
एमाले कोसी प्रदेश कमिटी बैठक धनकुटामा, जनप्रतिनिधिलाई जवाफदेही बनाउने प्रस्ताव

