नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले बुटवलस्थित राष्ट्रिय जनमोर्चाको कार्यालय अवलोकन गरेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुटवलको चाँदमारीस्थित जनमोर्चाको क्षेत्रीय कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका थिए। आगजनी भएलगत्तै स्थानीयले आन्दोलनकारीलाई भगाएर आगो निभाएका कारण कार्यालयमा धेरै ठूलो क्षति भने भएको छैन।बिहीबार नेता पौडेल, वासुदेव घिमिरेलगायतको एमाले नेताहरूको टोलीले आगलागीबाट भएको क्षतिबारे जानकारी लिएको हो। त्यसक्रममा भवनको अवस्था र
Posted inSamachar
एमाले नेता पौडेलले गरे आगजनी भएको जनमोर्चाको कार्यालय निरीक्षण

