नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले नेकपा एमाले पनि आफ्नै पार्टी भएको बताएका छन्। उनले आफूले आम रूपमा एमालेलाई पनि आफ्नो पनि पार्टी भएको बताउने गरेको उल्लेख गरेका छन्। ‘आम रूपमा मैले भन्छु- नेकपा एमाले, त्यो मेरो पनि पार्टी हो। त्यसको लिडरसिपलाई छोड्ने हो भने मैले माओवादीलाई पनि मेरै पार्टी भन्ने गरेको छु। अरू पार्टीहरू पनि मेरै पार्टी हो, वैचारिक रूपले, सैद्धान्तिक रूपले भन्ने हो भने के भन्न सकिन्छ भने ती मेरै पार्टी हुन्’, न्युज एजेन्सी नेप
Posted inSamachar
एमाले मेरो पनि पार्टी हो : घनश्याम भुसाल

