यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन्।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा उक्त जानकारी दिइएको हो।पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार तीमध्ये २१ सय २८ जना प्रतितिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्।२०७८ मा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि 
Posted inSamachar
एमाले विधान महाधिवेशनको ‘काउन्ट डाउन’ सुरु, यस्तो छ तयारी

