नेकपा एमालेकाे दोस्रो विधान महाधिवेशन स्थल गाेदावरीकाे सनराइज सभाहलमा उद्घाटनको चहलपहल सुरु भइसकेको छ।गोदावरीको मूल सडकदेखि सभाहल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गरिरहेका छन्। प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ। स्वयंसेवक, प्राविधिकहरूको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ। प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छै
Posted inSamachar
एमाले विधान महाधिवेशन आज: यस्तो छ गोदावरीमा चहलपहल

