नेकपा (एमाले)को पार्टी सदस्य लिनेको संख्या ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेको छ। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यताबारे जानकारी गराएका हुन्। उनले ६४ हजार ७ सय ६ कमिटीमा फर्मेशन रहेको पनि बताए। पोखरेलले संगठित पार्टी सदस्यको संख्या १० औँ महाधिवेशनपछि ३० प्रतिशतले बढेको पनि जानकारी दिए। डेढ लाख सदस्यहरू संगठित हुन बाँकी रहेको महासविच पोखरेलको भनाइ छ। उनका अनुसार कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आवद्ध छन्।ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा
Posted inSamachar
एमाले संगठित सदस्यको संख्या ६ लाख ६२ हजार

