‘नेता खराब भए’ भनेर गाली गर्नु सबैभन्दा सजिलो हो। तर ‘असल नेता’ छान्ने विवेक प्रयोग गर्नु सबैभन्दा गाह्रो काम हो। अबको चुनाव, केवल सरकार बदल्ने होइन। यो हाम्रो ‘विवेक’ को परीक्षा हो।
ALSO READ १२ बजे १२ समाचार: सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित, प्रचण्ड र माधवबिच भेटवार्ता
