शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरवाहीकै कारण एसईई र कक्षा १२ को नतिजा सार्वजनिक गर्न अनावश्यक रूपमा ढिलाइ हुने गरेको आरोप लगाएका छन्।आइतबार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सवमा बोल्दै उनले ४-५ लाख विद्यार्थीको नतिजा निकाल्न ९ महिनाभन्दा बढी लाग्नु गैरजिम्मेवारीको भएको बताए।‘एसईई र कक्षा १२ मा जम्मा ४-५ लाख विद्यार्थी मात्र हुन्छन्, तर पनि नतिजा निकाल्न ८-९ महिना लाग्छ,’ मन्त्री पुनले भने, ‘यस्तो हुनुमा प्राध्यापकहरूको लापर
Posted inSamachar
एसईई र कक्षा १२ को नतिजा ढिलाइ प्राध्यापकको लापरवाहीका कारण : शिक्षामन्त्री पुन

