एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

एसिया रग्वी इमिरेट्स यू–२० सेभेन्स च्याम्पियनसिप २०२५ मा सहभागी हुने १३ सदस्यीय महिला टोलीको घोषणा भएको छ। नेपाल रग्वी संघले आइतबार १३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो। महिला टोलीलाई सावित्री पुर्जा मगरले प्रशिक्षण गराइरहेकी छिन्। टोलीको बन्द प्रशिक्षण सर्लाहीस्थित राधाकृष्ण खेल मैदानमा भइरहेको संघले जनाएको छ। च्याम्पियनसिप भारतको विहारस्थित राजगीर रगंशालामा साउन २७ गतेदेखि २७ गतेसम्म हुनेछ। प्रतियोगितामा एसियाका ११ देशमा ८ महिला र ८ पुरुष टोलीले सहभागिता जनाउने संघले बताएको छ।

Read the news at:
एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एसिया रग्वी च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको घोषणा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *