१३ कात्तिक, काठमाडौं । नेपालको घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ । नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले होम एन्ड अवे फर्म्याटमा आगामी पुस ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने प्रस्ताव गर्दै…
Posted inSamachar
ए डिभिजन लिग आयोजनाबारे सरोकारवालासँग खेलकुद मन्त्रालयको छलफल
