नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी दिए।एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धामा गर्ने घोषणा गरेका छन्। अध्यक्ष ओलीले सो महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्नुपर्ने बताए। फराकिलोपन र फराकिलोपनका साथ स
Posted inSamachar
ओलीको दाबीः एमालेको महाधिवेशन भाँड्ने प्रयास हुँदै छ

