एमाले केन्द्रीय सदस्य एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराईले शनिबार अपरान्ह आफ्नो फेसबुक पोष्टमा लेखिन्, ‘गृहिणी होइन, गृह व्यवस्थापन हो। महिलाहरुले गृह व्यवस्थापन गरेर नै परिवार सुखी भएको उदाहरण हामीसँग छ। यो महिलाहरुको शिप र कला हो। यो शब्दलाई होच्याउनु भनेको सम्पूर्ण महिलाहरुमाथि गरिने अवमूल्यन हो।’ अर्की एमाले नेतृ उषाकिरण तिम्सेनाले भट्टराईको यो पोष्ट टिप्पणीसहित आफ्नो फेसबुकमा ‘शेयर’ गरेकी छन्। ‘इमान र नैतिकताको कसीमा तपाईंले आफूलाई समाजका सामु प्र
Posted inSamachar
ओलीको राजीनामा मागेकी विद्या भट्टराईमाथि ‘गृहिणी’ भन्दै यो प्रहार

