‘नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान’का संयोजक घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सजिलै निर्वाचनमा सहभागी नहुने आरोप लगाएका छन्। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य चुनावका लागि ओली मात्रै बाधक रहेको आरोप लगाउँदै उनले राजनीतिक दल, समाज र नागरिकले ओलीलाई 'लतार्नुपर्ने' बताएका छन्। ‘चुनाव नहुनुपर्ने कुरामा अहिले हेर्दाखेरि ओलीजी मात्रै बाधक हुन्। अरू कुनै कुराले चुनाव रोकिँदैन। अहिले देखिएको ओलीजी मात्रै हो’, न्युज एजे
Posted inSamachar
ओलीजीले जुन ट्याउँट्याउँ गर्नुभएको छ, उहाँ चुनावमा यत्तिकै आउनुहुन्न : घनश्याम भुसाल (भिडिओ)

