विश्वभर वा नेपालकै मात्र राजनीतिक–सांस्कृतिक सन्दर्भमा हेर्ने हो भने पनि नेतृत्वको देवत्वकरण समाजका लागि बारम्बार गम्भीर चुनौती बन्ने गरेको छ। नेतालाई असाधारण, अचुक वा ईश्वरीय शक्तिको प्रतीकका रूपमा प्रस्तुत गर्ने यस प्रवृत्तिले तिनलाई आलोचनाको दायराभन्दा बाहिर पुर्याउँछ। फलतः नेताका त्रुटि, अहंकार र गलत निर्णयहरूले प्रश्रय पाउँछ भने विवेक, तर्क र सहमतिमूलक सोच कमजोर पर्छ र समाज दीर्घकालीन प्रगतिबाट विमुख हुन्छ।नेपालमा मात्र होइन, विश्वका धेरै समाजहरू नेताहरूलाई उद्धारकर्ता वा नायकका
Posted inSamachar
ओलीदेखि बालेनसम्म : नेतालाई देउता बनाउँदाको परिणाम

