ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक शनिबार बिहान ११ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमा बस्ने छ। उनले बैठकमा दुईवटा मात्रै एजेन्डा रहेको नेपालखबरलाई बताए। ‘भोलि दुईवटा मात्रै कार्यसूची छन्,’ गौतमले भने, ‘पहिलो कार्यसूची महाधिवेशनको तयारी। त्यसले कार्यतालिका प्रस्तुत गर्छ। दोस्रो, जन परिचालनको कार्यक्रम तय गर्नेबारे छ।’एमालेले ११ महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुनेछ।&nbsp

Read the news at:
ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ओलीले बोलाए सचिवालय बैठक, २ एजेन्डा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ, १० दिनको म्याद थप

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *