एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्दैछन्। एकीकृत समाजवादी र वामदेव गौतमले नेतृत्व गरेको अभियानबीच आज एकता हुन लागेको हो। आज दिउँसो राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा हुने कार्यक्रम छ। गएको असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति भएको थियो। यसअघि ०८१ पुसमा पनि दुई दलबीच एकताको तयारी गरिएको थियो। अन्तिम चरणमा पुगेको भनिएकै बेला गौतम एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानलाई नै
Posted inSamachar
ओलीले ‘भाउ’ नदिएका वामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

