प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई समर्थन दिएका र सरकारमै सहभागी भएका दल फिर्ता भएपछि पनि विश्वासको मत नलिएको भन्दै कामचलाउ घोषणा गर्न मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले प्राथमिकतासाथ सुनुवाइ अघि बढाइरहेको छ।भदौ ५ गते दर्ता भएको निवेदनमा भोलिपल्टै पेसी तोकेर प्रारम्भिक सुनुवाइ भयो। त्यसै दिन इजलासबाटै भदौ ११ (बुधबार) लागि पेसी तोकियो।पेसी सूचीमा बुधबार पहिलो नम्बरमै थियो। न्यायाधीशद्वय महेश शर्मा पौडेल तथा नृपध्वज निरौलाको इजलासले तीनवटा विषयमा थप प्रस्टता खोज
Posted inSamachar
ओली सरकारको ‘सञ्जीवनी बुटी’ बन्नसक्छन् अरुणकुमार : राजीनामा दिए पनि नेमप्लेट कायमै

