नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा आर्थिक तथा सामाजिक रूपान्तरणका लागि औद्योगिक क्रान्ति गर्न समाजवादको खाँचो रहेको बताएका छन्। पार्टी निकट नेपाल स्वतन्त्र सडक व्यापार सङ्गठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा गरिबी, पछौटेपन, विभेद्को अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गरे। उनले समाजवादबाट मात्रै औद्योगिक क्रान्ति सफल हुने धारणा राखे। अहिले कम्युनिष्ट प
Posted inSamachar
औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ: झलनाथ खनाल

