नेकपा एमालेले डेडिकेटेड फिडर र ट्रङ्कलाईन महसुल विवादलाई लिएर औद्योगिक प्रतिष्ठानहरूमा विद्युत् कटौती गरेकोप्रति असन्तुष्टि जनाएको छ।एमालेको केन्द्रीय सचिवालयको शनिबार भक्तपुरको गुन्डुमा बसेको बैठकले सरकारको निर्णयविरुद्ध प्रस्ताव पारित गर्दै आत्ति जनाएको हो। ‘डेडिकेटेड फिडर र ट्रङ्कलाईन महसुल विवादलाई लिएर हालै नेपाल विद्युत् प्राधीकरणले दुई दर्जनभन्दा बढी औद्योगिक प्रतिष्ठानहरूमा विद्युत् कटौती गरेका कारण त्यहाँ कार्यरत हजारौं श्रमिकहरूको रोजगारी गम्भीर रूपले प्रभावित भएको छ,’ एमाल
Posted inSamachar
औद्योगिक प्रतिष्ठानहरूमा विद्युत् कटौती गरेकोमा एमालेको आपत्ति

