एनआईसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया एथट लोन अगेन्स्ट सेयर’को कर्जा योजना सार्वजनिक गरेको छ।ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस सेयर कर्जा योजना सार्वजनिक गरेको हो।ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनी
Posted inSamachar
औसत बेसरेटमा १ प्रतिशत प्रिमियम थपेर सेयर धितोमा एनआईसी एसियाको कर्जा अफर

