औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार चितवन राइनोज र लुम्बिनी लायन्सको खेलमा औसत स्कोर भए पनि दुवै टोलीका खेलाडीको अनुहारमा दबाब झल्किएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले सात विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो। औसत स्कोर बनाउन पनि चितवनलाई हम्मेहम्मे भयो। प्रतिउत्तरमा लुम्बिनीलाई पनि धौधौ भयो। हरेक ओभरमा दुवै टोलीका खेलाडी दबाबमा देखिन्थे। दुवै टोलीका खेलाडीका अनेक भाव नेपालखबरले कैद गरेको छ। 

Read the news at:
औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
औसत स्कोर, चर्को दबाब (तस्बिरहरू)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ट्रम्पद्वारा ब्याजदर कटौतीको लागि केन्द्रीय बैङ्कमाथि दबाब

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *