जेन-जीले सुरु गरेको आन्दोलन देशव्यापी बन्दै गएको छ।दोस्रो दिन मंगलबार बिहानैदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा पनि प्रदर्शन चर्किएको हो। यसै क्रममा कञ्चनपुरका पनि विभिन्न ठाउँमा युवा विरोधमा उत्रिएका छन्। महेन्द्रनगरमा टायर बालेर युवा प्रदर्शनमा उत्रिएका छन्। आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन्।अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा आक्रोसित युवाहरुले ढुंगामुडा गर्दै तोडफोड गरेका छन् । नेकपा एमा
Posted inSamachar
कञ्चनपुरमा पनि चर्कियो जेनजी आन्दोलन, सरकारी र दलका कार्यालयमा ढुंगामुढा र आगजनी

