कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपाली नागरिकहरूलाई मर्यादित व्यवहार गर्न आग्रह गरेको छ। दोहास्थित दूतावासले सूचना जारी गर्दै दूतावास वरपरका कतारी र अन्य विदेशी नागरिकले नेपाली सेवाग्राहीका कारण असहजता भएको गुनासो आएको जनाउँदै मर्यादित हुन भनेको हो। 'यस राजदूतावासको कार्यालय परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारी साधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा होहलला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रह
Posted inSamachar
कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई भन्यो- धेरै हल्ला र अनावश्यक भिडभाड नगर्नू, छिमेकीलाई असहज भयो

