युवा कथाकार सुरेश यक्सोद्वारा लिखित कथाकृति ‘पेनिबा’ आज एक समारोहबीच विमोचन गरिएको छ। मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो। सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला) ले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवन भोगाइको सशक्त प्रतिविम्ब भएको बताए। उनले भने, ‘सुरेश यक्सो केवल कथाकार मात्र होइनन्, उह
Posted inSamachar
कथाकार यक्सोको ‘पेनिबा’ विमोचन

