डेढ वर्षपहिले कोशी थिएटरमा नाटक ‘साथी, साथी आइदेऊ न!’ मञ्चन भएको थियो। आशान्त शर्माको निर्देशन र लेखन रहेको नाटकले युवापुस्ताको मानसिक समस्यालाई समेटेको थियो। जसलाई दर्शकहरूले निकै रुचाएका थिए।कतिपयले सो नाटकलाई नेपालभरि ल्याउन समेत आग्रह गर्थे। टिम जुटाएर नाटकमार्फत देशका कुनाकुना पुग्न गाह्रो थियो। त्यसपछि आशान्तलाई लाग्यो: अब ठूलो पर्दामा कथा भन्नुपर्छ।प्राय आशान्त नाटकमा कथा भन्न मन पराउँछन्। तर, फिल्मतिर चाहिँ कथाहरूको अभाव देख्छन् उनी। केही राम्रा कथा आए पनि धेरै कथा भन्न बाँकी
Posted inSamachar
कथाको खडेरी अन्त्य गर्न फिल्ममा डेब्यु गरेका निर्देशक आशान्त

