भाइटिकाको दिनबाट प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली बनैमा’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको एक महिनामै यस गीतलाई एक करोड २ लाख पटक हेरिएको छ।प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर रहेको छ। टिकटकमा चर्चित यस गीतले युट्युबमा पनि लोभलाग्दो भ्युज बटुल्दै पछिल्लो समयका फिल्ममध्ये सर्वाधिक सफल गीत बन्न पुगेको छ।गीतको भिडिओमा विजय बराल र समृद्धि अर्याल फिचर्ड छन्। प्रेमिल शब्दमा तयार पारिएको गीतले मायालाई
Posted inSamachar
करोड क्लबमा ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली बनैमा’

