नेपाल राष्ट्र बैंकले कर्जामा गरिने निगरानीको अवधि घटाएको छ।बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकहरुमा अपेक्षित कर्जा घाटा मूल्यांकनसम्बन्धी गाइडलाइन, २०२४ लाई संशोधन गर्दै तेस्रो वर्गमा परेका कर्जालाई दोस्रो वर्गमा स्थानान्तरण गर्ने समय छोट्याएको हो।संशोधित गाइडलाइनअनुसार अब बैंकहरुले तेस्रो वर्गमा गणना गरेका कर्जाको किस्ता नियमित भएको खण्डमा त्यस्ता कर्जाको वर्ग स्तरोन्नति गर्न ९० दिन मात्रै निगरानी गरे पुग्ने भएको छ। यसअघि १८० दिनसम्म निगरानीमा राखेर त्यस्ता कर्जालाई स्तरोन्
ALSO READ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ता प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

