कर्णाली प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीच खटपट सुरु भएको छ। शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक कार्यक्रम सत्ता साझेदार दल नेपाली कांग्रेसले बहिष्कार गरेको छ। उक्त बहिष्कारले नेकपा एमाले र नेपाली कांग्रेसबीच कर्णाली प्रदेशमा मनमुटाव सतहमा आएको हो। शुक्रबार बिहान सुर्खेतको सिद्धार्थ होटलमा कार्यविधि संशोधनको विषयमा छलफल कार्यक्रम थियो। कर्णाली प्रदेश सरकारको समपुरक, विशेष र सशर्त अनुदानसम्बन्धी कार्यविधिहरुको संशोधनको प्रारम्भिक मस्यौदा उपर प्
Posted inSamachar
कर्णालीमा कांग्रेस-एमालेबीच खटपट, सरकारको कार्यक्रम कांग्रेसद्वारा बहिष्कार

