कर्णाली प्रदेशमा खाद्यान्न बाली उत्पादनको तुलनामा तरकारी र फलफुल बाली उत्पादन बढेको छ। नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (२०८१/८२) अर्धवार्षिक प्रतिवेदनले खाद्यान्न बाली उत्पादनमा ह्रास र तरकारी र फलफूल खेतीमा बृद्धि भएको देखिएको छ। खाद्यान्न बाली उत्पादनमा ह्रास आएपनि तरकारी र फलफूल उत्पादनमा भने बृद्धि भएको तथ्यांक छ। कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.११ प्रतिशतले घटेको छ। प्रमुख खाद्य बाली
Posted inSamachar
कर्णालीमा तरकारी र फलफूल उत्पादन बढ्यो

