सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ रोजेका छन्। आजको खेलमा कर्णाली र सुदूरपश्चिमले अघिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन्।कर्णाली याक्स ः सोमपाल कामी (कप्तान), पवन सर्राफ, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।सुदूरपश्चिम र
Posted inSamachar
कर्णालीले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

