१ मङ्सिर, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ । सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा…
Posted inSamachar
कर्णाली प्रदेशका अस्पतालमा चिकित्सक पाउनै कठिन
