नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा कसैलाई पनि गुटबन्दी गर्न छुट नदिइने बताएका छन्। बुधबार बिहान माओवादी केन्द्र कर्णाली प्रदेशको पूर्ण बैठकलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र कसैलाई पनि गुटबन्दी गर्न नदिइने बताएका हुन्।‘पार्टीभित्र द्वन्द्व सृजना हुन दिइँदैन। गुटबन्दी, अराजकता र अनुशासनहीनता अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाइनेछ,’ प्रचण्डले भने।उनले पछिल्लो सयम माओवादीप्रति जनआकर्षण बढ्दै गएको
Posted inSamachar
कर्णाली प्रदेश समितिको बैठकमा प्रचण्डको भर्चुअल सम्बोधन: गुटबन्दी गर्न दिइने छैन

