काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी कर्णालीका पाटनमा सार्वजनिक गर्ने भएको छ । जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डावबाट पनि जर्सी सार्वजनिक गर्न लागिएको हो । यसले नदाइ डावको प्रचार हुनुका साथै कर्णाली याक्सप्रति स्थानीयको अपनत्व हुने विश्वास गरिएको छ । जर्सी सार्वजनिक…
Posted inSamachar
कर्णाली याक्सको जर्सी ४ हजार उचाइको नदाइ डाबमा सार्वजनिक गरिने
