ललितपुरको गोदवारीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई अध्यक्ष केपी शर्मा ओलीले फरक मत प्रस्तुत गर्न वञ्चित गरेका छन्।विधान महाधिवेशनको दोस्रो दिन थापाले आफ्नो फरक मत बन्दसत्रमा प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले रोकेका हुन्। महाधिवेशनमा सहभागी एक नेताका अनुसार थापा झन्डै आधा घण्टा उभिएर माग गर्दा पनि ओलीले उनलाई फरक मत प्रस्तुत गर्नै दिएनन्। बरु अध्यक्ष ओलीले यस विषयमा अस्ति राति नै थापासँग ३ घण्टा छलफल गरिसकेको र फरक मत प्रस्तुत नगर
Posted inSamachar
कर्ण थापालाई रोक्दै ओलीले भने, ‘उहाँले कन्भिन्स गर्ने मलाई नै हो, उहाँ र म ३ घण्टा बसेको अस्ति राति’

