कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी साहजिम मियाँ अन्सारी पक्राउ परेका छन्।जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका-७ अलौ निवासी २५ वर्षीय अन्सारीलाई बिहीबार बिहान विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अन्सारी २०७८ साल बैशाख ३ गते आफ्नी २२ वर्षीया श्रीमती रबिना खातुनलाई दाइजोको विषयमा विवाद भएपछि कुटपिट गरी हत्या गरेको घटनामा संलग्न थिए।घटनापछि फरार रहेका अन्सारीलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ अलौस्थ
Posted inSamachar
कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद र जरिवाना तोकिएका अन्सारी पक्राउ

