कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

नेपाल धितोपत्र बोर्डले करिब ४७ दिनपछि आईपीओ निष्काशनका लागि अनुमति दिएको छ।कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि सबै काम प्रभावित भएका थिए।त्यसयता बोर्डबाट आईपीओ निष्काशनको स्वीकृत हुनसकेको थिएन। मंगलबार भने सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशनका लागि स्वीकृति दिइएको हो।सोल हाइड्रोपावरले बोर्डमा २ करोड कित्ता आईपीओ १ सय अंकित मूल्यमा निष्काशनका लागि अनुमति दिएको छ।यसअघि भदौ १७ गते एसवाई प्यानलको आईपीओ स्वीकृत गरेको बोर्डले त्यसयता कुनै पनि आईपीओ स्वीकृत गरेको थिएन। &

Read the news at:
कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कर्मचारीको माग सम्बोधन हुने भएपछि बोर्डबाट हुन थाल्यो काम, सोलु हाइड्रोको आईपीओ स्वीकृत

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एकीकृत समाजवादीबाट एमालेमा फर्किन लागेकाहरूलाई योगेशको सुझाव: सर्तबारे आफ्नै विवेक प्रयोग गर्नू

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *