सडक विभागअन्तर्गत पुल महाशाखाले नवलपरासीस्थित धोबाहा खोलामा पुल बनाउने जिम्मा लिएको काठमाडौँको कलंकीस्थित गौरी पार्वती निर्माण सेवा प्राइभेट लिमिटेडसँग ठेक्का किन नतोड्ने भनेर सोधेको छ।पुल महाशाखाले शनिबार सार्वजनिक सूचना जारी गरी सम्झौता भएको लामो समय भइसक्दा पनि काम सुरु नगरेकाले यस विषयमा १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिँदै चित्तबुझ्दो जवाफ र काम पूरा गर्ने विश्वसनीय आधार पेस नगरे ठेक्का तोड्न पक्रिया अघि बढाइने जानकारी गराएको हो। सूचनामा भनिएको छ, तपस
Posted inSamachar
कलंकीको गौरी पार्वती निर्माण कम्पनीलाई सरकारको प्रश्न: धोबाहा खोला पुलको ठेक्का किन नतोड्ने?

