अनलाइन एजुकेसन कम्पनी फिजिक्सवल्लाहको बलियो बजार प्रवेशसँगै गत मंगलबार दुई नयाँ भारतीय अर्बपति जन्मिए।संस्थापक तथा प्रमुख कार्यकारी अलख पाण्डे अहिले भारतकै कान्छा अर्बपति बनेका छन्। ३३ वर्षको उमेरमै उनले यस्तो सफलता हात पारेका हुन् । उनका व्यावसायिक साझेदार प्रतीक बुब पनि ३७ वर्षमा अर्बपति बनेका छन्। बुब कम्पनीको बोर्ड निर्देशक छन्। नोयडाको कम्पनीले इन्जिनियरिङ र मेडिकल कलेजहरुलाई प्रवेश परीक्षाका लागि तयारी पाठ्यक्रम र विद्यालय पाठ्यक्रमहरु उपलब्ध गराउँछ। यो कम्पनी आफ्नो साधारण सेयरको मूल्
Posted inSamachar
कलेज छाडेर एडटेक बिजनेसमा जमे, भारतकै कान्छा अर्बपति बने

