पर्दामा तिम्रो आगमनलेदसवटा गाडी १२ फिट माथि उड्दैनन्सयवटा गुण्डाहरू एकैपटक ढल्दैनन्न कुनै आतंक रोकिन्छ सहरमान ‘बचाऊ…’ भन्दै तिम्रो पिठ्युँमा लुक्न आउँछे कुनै गाउँले युवती न तिम्रो चिच्च्याहटमा चर्किन्छन् पर्खालहरू न त तिम्रो उपस्थितिमा बज्छ उत्तेजित पाश्र्व संगीतआउँछौ/जान्छौजान्छौ/आउँछौतिमी हिरो हैनौतिमीलाई सुहाउँदैनर साँच्चै!म त्यो हेर्न चाहन्नँ पनि।पर्खालहरू भत्किएका छन्टुटफुट इँट्टा–बालुवालेअग्लिएको छ धरातल त्यहाँमाथि उभिएरअग्ला देखिएका छौ तिमी पनियो धर
Posted inSamachar
कविता : तिमी हिरो हैनौ विजय

