नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा भइरहेको अलमल फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा नभएको बताएका छन्।बैठकमा भइहेको विवाद केवल पार्टीको पन्ध्रौँ महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा भएको उनले उल्लेख गरेका छन्। ‘निर्वाचनअघि अधिवेशन गर्नुपर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो’,
Posted inSamachar
कांग्रेसमा भइरहेको अलमल चुनावबारे होइन : गगन थापा

