पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताएका हुन्। पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाई नगर्न पनि कांग्रेसलाई सचेत गराए। कांग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सिर्जना हुने उनको बुझाई थियो।पूर्वराष्ट्रपति यादवले मुलुक जेन—जी पुस्ताले पन
Posted inSamachar
कांग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

