नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय समिति बैठक डेढ महिना लामो समय बस्दा पनि निष्कर्ष ननिकालेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन्। पार्टीको विशेष महाधिवेशन माग गर्नेहरूको भेलालाई सम्बोधन गर्दै उनले विश्वमै कुनै पनि पार्टीको बैठक यति लामो समयसम्म नबसेको पाइएको बताएका हुन्। 'हामी बिग्रिएका छौँ। अगाडिका बाटो हेरेर सच्चिएर अघि बढ्ने हो। हामीले यसो भन्दै गर्दा विश्वमा कीर्तिमान राख्ने गरी केन्द्रीय समिति बैठक बसेको छ,' उनले भने, 'पार्टीका नेता देवराज चालिसे
Posted inSamachar
कांग्रेसले विश्वकै लामो बैठक बस्दा पनि निष्कर्ष निकालेन: गुरुराज घिमिरे

