नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बिहीबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन सानेपा ललितपुरमा बैठक बस्नेछ। कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो। उक्त बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत थियो। आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुने नेताहरुले बताएका छन्। हाल सभापति शेर
Posted inSamachar
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनका विषयमा छलफल हुने

