पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले नेपाल स्काउटको जग्गामा बनाएका संरचना काठमाडौँ महानगरपालिकाले डोजर लगाएर भत्काएको छ।काठमाडौँको लैनचौरस्थित स्काउटको जग्गा पूर्वऊर्जामन्त्री खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडा दिने सर्तमा उपभोग गरिरहेको थियो। तर भाडा नतिरेपछि स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो।उक्त म्याद सकिएपछि बिहीबार स्काउटको जग्गा महानगरपालिकाको सहयोगमा खाली गरिएको हो। संरचना भत्काउने काममा युवा त
Posted inSamachar
कांग्रेस नेता खड्काको कम्पनीले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर (तस्बिरहरू)

