नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पदाधिकारी बैठक बस्नुअघि आज बिहान आफूनिकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका छन्। कोइरालाले विशालनगरस्थितआफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन्। ‘उहाँले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल गर्नु भएको हो’, बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले नेपालखबर
Posted inSamachar
कांग्रेस पदाधिकारी बैठकअघि विशालनगरमा शेखर काेइरालाको छुट्टै छलफल

