१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको र सुरू हुनै लागेको जानकारी दिए । यसअघि शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो । पार्टीमा महाधिवेशनको तिथि-मितिबारे सहमति जटाउन भन्दै कार्यवाहक…
Posted inSamachar
कांग्रेस पदाधिकारी बैठक बस्दै
