नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको भन्दै आपत्ति जनाएका छन्। केन्द्रीय समितिको बिहीबारको बैठकमा अवस्थामा पनि पार्टीमा टिकट वितरणको विषयलाई लिएर लडाइँ भएको भन्दै उनले आपत्ति जनाएका हुन्। 'मैले हाम्रा नेताहरुका विचारहरू नजिकबाट सुनिरहेको छु। यो टिकट कसले र कस्लाई बाँड्ने भन्ने प्रश्नको लडाइँ होइन। आउने दिनमा टिकट कस्तालाई दिने हो भन्ने कुराको लडाइँ हो। पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिका दिनमा?,' उनले भन
Posted inSamachar
कांग्रेस बैठकमा विनोद चौधरीको प्रश्न- दललाई जनताले रिजेक्ट गरिरहेका छन्, हामी टिकट कसले बाँड्ने भनेर लड्ने?,

